प्रवासी तामाङ सङ्घ संस्थाबाट पहिरोपीडितलाई रु २७ लाख सहयोग

काठमाडौं । गत साउन ३० गते जिल्लाको जुगल गाउँपालिकाको लिदी गाउँमा गएको पहिरोबाट पीडितलाई अहिलेसम्मकै बढी सहयोग रकम शनिबार हस्तान्तरण गरिएको छ । प्रवासमा रहेका तामाङ सङ्घ संस्थाबाट प्राप्त रु २२ लाख १२ हजार ४९५ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट उठेको रु चार लाख ८९ हजार २२५ गरी एकमुष्ट रु २७ लाख एक हजार ७२० … Continue reading प्रवासी तामाङ सङ्घ संस्थाबाट पहिरोपीडितलाई रु २७ लाख सहयोग